बाबुराम भट्टराई र हिसिला यामीलाई कोरोना पुष्टि



काठमाडौं : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईलाई कोरोना पुष्टि भएको छ।

नेता भट्टराईले ट्वीटमार्फत आफू र श्रीमती हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको जजाएका छन् ।

कात्तिक ७ गते गरिएको स्वाब परीक्षणको नतिजा पोजिटिभ आएको र अहिले दुवैजना होम आइसोलेसनमा रहेको भट्टराईले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्