बुन्डेसलिगामा आज पाँच खेल हुने



काठमाडौं : जर्मन बुन्डेसलिगा फुटबलमा आज (शनिबार) विभिन्न पाँच खेलहरु हुने भएको छ। बायर्न म्युनिखले घरेलु मैदानमा आइनट्राख्ट फ्रान्कफुर्टसँग खेल्नेछ । यस्तै आजै हुने अर्को खेलममा लाइपजिगले हेर्था बर्लिनसँग खेल्नेछ ।

अर्को क्लब बोरुसिया डर्टमण्डले साल्केसँग घरेलु मैदानमा खेल्नेछ भने बोरुसिया मन्छेनग्लाडबाखले माइन्जसँग खेल्दा युनियन बर्लिनले फ्राइबर्गसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्