वीरगन्जमा नयाँ वर्षको भव्य स्वागत



वीरगन्ज : ‘हाम्रो नव वर्ष, हाम्रो गौरव’ भन्ने नाराका साथमा हिन्दु स्वयं सेवक संघ पर्साले नयाँ वर्ष २०७६ लाई भव्य स्वागत तथा २०७५ लाई विदाई गरेको छ।

संघले वीरगन्ज महानगरपालिकाको विभिन्न चौकमा दिप प्रज्वलन गर्दै नयाँ वर्षको भव्य स्वागत गरेको हो। संघका ललन दुवेद्धीले दिप प्रज्वतील गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए। उनले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै देशमा शान्ति स्थापनाको कामना गरे।

प्रतिक्रिया दिनुहोस्