इटलीमा हरियो रंगको कुकुर जन्मियो



इटली : यो वर्ष पहिलेभन्दा धेरै अनौठा घटनाहरू भए। इटलीका एक कृषक क्रिस्टियन मालोस्सीले त्यस्तै एउटा अनौठो घटना देखे। उनले पालेको स्पेलाच्चियो नामक पोथी कुकुरले जन्माएका पाँच बच्चामध्ये एउटा हरियो रङ्गको छ।

भूमध्यसागरस्थित सार्डिनिया टापुमा जन्मिएको त्यो अद्भुत छाउराको नाम पिस्टाचियो राखिएको छ। पिस्टाचियोसँगै जन्मेका अरू छाउराछाउरीको रौँ आफ्ना माउको जस्तै सेतो छ। हरियो रौँ भएको कुकुरको जन्म दुर्लभ मानिन्छ।

गर्भमा हुँदा बिलिभर्डिन नामक हरियो रङ्गका कारण उसको रौँ हरियो भएको भन्ठानिएको छ। तर बिस्तारै पिस्टाचियोको रङ्ग उड्न थालिसकेको र यो क्रम कायम रहने बताइएको छ। मालोस्सीले पिस्टाचियो आफूले पाल्ने तर अरू छाउरा अरू मानिसलाई पाल्न दिने निर्णय गरेका छन्। हुर्केपछि पिस्टाचियोलाई भेडीगोठमा प्रयोग गर्ने उनको विचार छ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ : दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिबार काठमाडौं उपत्यकामा झर्दैछ। शनिबार दिनको २

काठमाडौँ : सङ्घीय संसद् प्रतिनिधि सभाको हिउँदे अधिवेशन आइतबारदेखि प्रारम्भ हुँदैछ । विधेयक अधिवेशनका रूपमा

काठमाडौँ । नेपाली कांग्रेसले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग सहमति गर्दा हतियार बुझाउने बुँदा नदेखिएको भन्दै

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको

काठमाडौं । निर्वाचन आयोगले नेकपाको विवादको टुंगो आइतबार लगाउने बताएको छ ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले आफूले कसैलाई पनि प्रधानमन्त्रीको प्रस्ताव नगरेको बताएका छन् ।‘एउटा भ्रम

काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले सरकारसँग भएको तीन बुँदे सहमति केवल

काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच तीनबुँदे सहमतिमा हस्ताक्षर भएको छ । राष्ट्रियसभागृहमा

काठमाडौं : सरकारले पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५

बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले प्रतिनिधिसभा पुनःस्थापनापछि उत्पन्न राजनीतिक परिस्थितिलाई कता

काठमाडौं : सरकारसँग वार्तापछि शान्तिपूर्ण राजनीतिमा आएका नेत्रविक्रम चन्द विप्लव समूहसँग भएको सहमति हस्ताक्षर समारोहमा

काठमाडौं : म्यानमारमा भएको नरसंहारको विरोधमा ललितपुरस्थित म्यानमारको दूतावास अगाडि प्रदर्शन भएको छ । वृहत