काेरियामा हृदयघातबाट एक नेपालीकाे मृत्यु



साेल : दक्षिण कोरियाको जिन्जुमा हृदयघातबाट एक नेपालीको मृत्यु भएको छ। लामो समयदेखि उपचाररत दोलखा गौरीशंकर गाउँपालिका ९ घर भई जिन्जुमा कार्यरत आङकामी शेपाको शुक्रबार मृत्यु भएकोे किम्हे माइग्रेन्ट सेन्टरका प्रमुख यज्ञराज सुवेदीले जानकारी दिए। 

 

शेर्पा डेढ वर्षदेखि कोरियामा बस्दै आएको र अवैधानिक रहेकाले शव नेपाल पठाउन आर्थिक सहयोगको समेत अपिल गरिएको छ। सहयोगका लागि शुक्रबार र शनिबारका लागि मात्र समय तोकिएको जानकारी प्राप्त भएकाे छ । 

प्रतिक्रिया दिनुहोस्