एक महिनामै सात करोड कारोबार



विराटनगर : विराटनगरमा सञ्चालित सेन्ट्रल मलले एकै महिनामा सात करोडको कारोबार गरेको छ। 

विशाल ग्रुप, देवेनरा ग्रुप र हाइलाइफ ग्रुपको एक अर्ब रुपैयाँको संयुक्त लगानीमा सञ्चालित मलको एकै महिनामा १० लाख ग्राहकले अवलोकन गरेको र सात करोडको कारोबार भएको सञ्चालकले दाबी गरेको छ। 

आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।े इटहरी, धरान, दमक र इनरुवासहित भारतका ग्राहकलाई समेत लक्ष्य गरी मल सञ्चालन गरिएको सञ्चालक प्रकाश मुन्दडाले जानकारी दिए। 

 

प्रतिक्रिया दिनुहोस्