जिम्बावेलाई पाकिस्तानले दियो २ सय ८२ रनको लक्ष्य



काठमाडौं : पाकिस्तानले पहिलो एक दिवसीय क्रिकेटमा जिम्बावेलाई २ सय ८२ रनको लक्ष्य दिएको छ । रावलपिन्डीमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८१ रन बनाएको हो।

अहिले जिम्बावेले जवाफि ब्याटिङ गरिरहेको छ। पाकिस्तान र जिम्बावेबीच तीन खेलको सिरिज हुनेछ ।

एकदिवसीय सिरिज पछि पाकिस्तानले जिम्बावेसँग ३ खेलको टी-ट्वान्टी सिरिज खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्