ग्रीस र टर्कीमा शक्तिशाली भूकम्प



काठमाडौं :ग्रीस र टर्कीमा शक्तिशाली भूकम्प गएको छ। टर्कीको इजमिर प्रान्तमा ७.० म्याग्निच्युडको भूकम्प भएको छ। उक्त भूकम्प ग्रीसको क्रेटेमा समेत प्रभाव पारेको बताइएको छ।

हालसम्म हताहतीबारे कुनै खबर प्राप्त भएको छैन। तर टर्कीको इज्मिर नगरमा घरहरू भत्केका तस्वीर सार्वजनिक भएका छन्।

प्रतिक्रिया दिनुहोस्