लागुअाैषधसहित एक जना पक्राउ



भक्तपुर : महानगरीय प्रहरी वृत जगातीले लागुऔसधसहित एक जनालाई प्रक्राउ गरेको छ ।

 

प्रहरीले मकवानपुर  भीमफेदी गाउँपालिका  ७ का  २६ बर्से सन्तोष खड्कालाई लागुऔसधसहित सूर्यविनायक ६ चुनदेवीबाट प्रक्राउ गरेको हो । उनकाे साथबाट ११३   थान नोर्फिन, ९० थान फेनरागन र ३१ थान सिरिन्ज  बरामद गरेको प्रहरीले जनाएकाे छ। 

 

प्रतिक्रिया दिनुहोस्