प्रदेश २ मा आज सार्वजनिक बिदा



धनुषा – प्रदेश २ सरकारले वैशाख २ गते साेमबार अर्थात् आज जुडशितल पर्वको अवसरमा सार्वजनिक विदा दिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्