विवेकशील साझाले बालुवाटारमा प्रदर्शन गर्दै



काठमाडाैंः सरकारी जग्गा प्रकरणका अनियमितताबारे खबरदारी गर्द विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने भएको छ । बिहान १० बजे बालुवाटारस्थित प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने विवेकशील साझाको तयारी छ ।

पछिल्लो समय सार्वजनिक भएको हायात–बालुवाटार जग्गा प्रकरणका अनियमितता बारे खबरदारी गर्न प्रदर्शन गर्न लागिएको पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्