प्रलोभनमा पारेर धर्म परिवर्त गराउन पाईदैन : महामन्त्री कोईराला



काठमाडौं :  नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले प्रलोभनमा पारेर धर्म परिवर्त गराउन नपाईने बताएका छन् । मंगलबार पार्टीकार्यलय सानेपामा आयोजना भएको पत्रकार सम्मेलनमा व्यक्तिको इच्छाअनुसार धर्म मान्न पाउनुपर्ने बताए । उनले आफूले कहिल्यै नेपाल हिन्दु राष्ट्र हुनुपर्छ नभनेको जिकिर गरे  ।

 

प्रतिक्रिया दिनुहोस्