प्रतिपक्षी जिस्क्याउँदै प्रदेश सरकार



जनकपुरधामः संघीय सरकारलाई उछिनेर प्रदेश २ को संसदले पारित गरेको प्रदेश प्रहरी ऐन कार्यान्वयन गर्न प्रदेश सरकारलाई चुनौती देखिएको छ । 

एकपक्षीय ढंगले संविधानको व्याख्या गरी प्रदेश सरकारले एक्त ऐन ल्याएको आरोप प्रमुख प्रतिपक्षी दल नेपाल पार्टी सम्बद्ध सांसदको छ । 

उनीहरु प्रदेशसभामा विरोधमा उत्रेपछि बहुमतका आधारमा प्रहरी विधेयक पारित भएको थियो । आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

सत्ताधारी दलहरु संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टीसँगै प्रतिपक्षी नेपाली कांग्रेसले प्रहरी विधेयकप्रति सहमति जनाएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्