डा. केसीको उपचार खर्च सरकारले बेहोर्ने



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले डा. गोविन्द केसीको उपचार खर्च सरकारले बेहोर्ने बताएका छन् । केही दिनअघि मात्रै केसीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रधानमन्त्री ओलीले शनिवार ट्वीट गर्दै केसीको स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।

प्रकाशित : कात्तिक २९, २०७७

प्रतिक्रिया दिनुहोस्