आज कति पुग्यो सुनको मूल्य ?



काठमाडौं : आज सुनको मूल्यस्थिर रहेको छ । साताको पहिलो दिन आइतबार छापावाला सुनको मूल्य स्थिर रही ९५ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसैगरी तेजाबी सुनको मूल्य तोलामा ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य तोलामा १२ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : कात्तिक ३०, २०७७

प्रतिक्रिया दिनुहोस्