प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को सरुवा (सूचीसहित)



काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ ।

मन्त्रीस्तरीय निर्णयबाट भएको सरुवाअनुसार काठमाडौं प्रहरी प्रमुखमा एसएसपी अशोक सिंह र ललितपुरको प्रमुखमा किरण बज्राचार्य सरुवा भएका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

हाल काठमाडौंमा श्याम ज्ञवाली र ललितपुरमा टेकप्रसाद राई प्रहरी प्रमुख छन् ।

प्रकाशित : मंसिर ५, २०७७

प्रतिक्रिया दिनुहोस्