‘मालिङ्गो’ मा राजेश हमालको जोडी बनिन् प्रचण्डकी नातिनी



काठमाडौं : स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ। आफैंले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मीता दाहाल राजेश हमालको जोडी भएर देखिएकी छिन् ।

सरोज ओलीले निर्देशन रहेको गीतको म्युजिक भिडियोमा राजेश हमाल र स्मीताको मुख्य अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्