
१. बिहानीको तारा भनेर कुन ग्रहलाई चिनिन्छ ?
– बुध
२. गोवी मरुभूमि कुन महादेशमा पर्छ ?
– एसिया
३. सुन र हिरा सवैभन्दा धेरै पाइने महादेश कुन हो ?
– अफ्रिका
४. .नेपालमा कति वटा महानगरपालिका छन् ?
– ६ वटा
५. क्षेत्रफलको हिसाबले ठ्रला जिल्ला क्रमशः कुन कुन हुन् ?
– डोल्पा, हुम्ला, ताप्लेजुङ, गोरखा
६. लिच्छवीकालमा राजकीय भाषा कुन थियो ?
– संस्कृत
७. चन्द्रमाको धरातलमा उत्रिने पहिलो व्यक्ति को हुन् ?
– निल आर्मस्ट्रङ
८. चन्द्रमामा उत्रने पहिलो अन्तरिक्ष यान कुन हो ?
– लुना–२
९. चन्द्रमाको गुरुत्वबलभन्दा पृथ्वीको गुरुत्वबल कति गुणा धेरै छ ?
– ६ गुणा
१०. चन्द्रग्रहण अधिकतम कति समयसम्म रहन्छ ?
– ४ घण्टा
११. सूर्यग्रहण एक वर्षभरि बढीमा कति पटक लाग्न सक्छ ?
– २ पटक
१२. खैरो ग्रह भनेर कुन ग्रहलाई भनिन्छ ?
– बुध
१३. डटपेनको आविष्कार कसले गरेका हुन् ?
– जोन जे. लाउड
१४. नेपालको राष्ट्रिय गानमा कति वटा शब्द छन् ?
– ४६ शब्द
१५. नेपालको सबैभन्दा होचो भाग कुन हो ?
– केचनाकवल (झापा)
१६. हवाईजहाज उडाउन कुन ग्यास प्रयोग गरिन्थ्यो ?
– हिलियम
१७. महामारीबाट कुन मल्ल राजाको मृत्यु भएको थियो ?
– भाष्कर मल्ल
१८. नेपालको सबैभन्दा ठूलो हिमताल कुन हो ?
– त्छो–रोल्पा हिमताल
१९. नेपाल र भूटानबीच न्यूनतम दूरी कति छ ?
– ३२ किलोमिटर
२०. कुन जलप्राणीलाई गंगाको अवतार मानिन्छ ?
– डल्फिन