प्रताप दासको नयाँ गीत ‘कसरी’ सार्वजनिक



काठमाडौं : प्रताप दासको नयाँ गीत ‘कसरी’ सार्वजनिक भएको छ । स्वरमा प्रताप दासलाई मेलिना राईले साथ दिएकी छिन् ।

गणेश शाहीको निर्देशन रहेको गीतमा सुवास भूषालको संगीत तथा बि पाण्डेको शब्द रहेको छ। प्रेम सम्बन्धमा पैसाले पार्ने प्रभावलाई प्रस्तुत गरिएको गीतमा डिमन क्षेत्री र सम्झना रिमालको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्