प्रमोद खरेलको स्वरमा रहेको गीत ‘यो माया के हो’ सार्वजनिक



काठमाडौं : लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको गीत ‘यो माया के हो’को म्युजिक भिडियो सार्वजनिक भएको छ । वियोगान्तको भिडियो प्रेमकथामा आधारित गीतमा अभिनेत्री केकी अधिकारी, दिनेश थापा र मनोज ओलीको अभिनय देख्न सकिन्छ ।

जीवन शाहीले निर्देशन रहेको गीतमा रामकृष्ण महराको शब्द, मनकुमार ‘शिवराज’को संगीत र नारायण दंगालको संगीत संयोजन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्