वीपी प्रतिष्ठानमा दुई कोरोना संक्रमित पुरुषको मृत्यु



विराटनगर : धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुनसरीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सोमबार बिहान ६ः४०मा सुनसरीका ६७ वर्षीय पुरुषको उपचारका क्रममा प्रतिष्ठानमा मृत्यु भएको हो ।

गत कात्तिक २६ गते कोरोना संक्रमण पुष्टि भएका ती पुरुषलाई मंसिर १ गते प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको थियो । उनमा मधुमेहको पुरानै समस्या थियो । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको कुल संख्या १११ पुगेको छ ।

त्यसैगरी, इलाम नगरपालिका १ का २५ वर्षीय युवकको समेत उपचारका क्रममा मृत्यु भएको छ ।

प्रतिष्ठानका अनुसार मंसिर ५ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका उनको उपचारका क्रममा आइतबार राति ९ः३०मा मृत्यु भएको हो । उनमा फोक्सो र घुँडामा रोगबाट ग्रस्ति थिए ।

प्रकाशित : मंसिर ८, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : आज उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत

काठमाडौं : नेपाली कांग्रेसले आज (शनिबार) देशका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ ।

काठमाडौं : पछिल्लो २४ घण्टामा २७० जना कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको मृत्यु

इन्डोनेसिया : इन्डोनेसियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस

काठमाडौं : एकै पटक दुई दर्जन नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृतहरुले अवकाश पाएका

काठमाडौं : विश्वमा अबको डेढ महिनाभित्रमा थप ३० लाख मानिसको कोरोना संक्रमणबाट मृत्यु हुनसक्ने एक

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता आजबाट सुरु हुँदैछ । नेपाल क्रिकेट संघ

काठमाडौं : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’को रिहाईका लागि

पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतलाई प्रभावित पार्ने अभिव्यक्ति नदिन आग्रह गरेका

काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको तयारीमा लाग्न नेताहरुलाई

काठमाडौं : पछिल्लो २४ घण्टामा ४०३ कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको

काठमाडौं : थारु समुदायको नयाँ वर्ष माघी ‘माघी महोत्सव’ यस वर्ष काठमाडौंको अनामनगरस्थित तमु बौद्ध