हल्लाको पछाडी नलाग्न प्रधानमन्त्रीको आग्रहदेखि पोखरामा प्याराग्लाइडिङ दुर्घटनासम्म (भिडियोसहित)



काठमाडौं– द नेपालटप डटकमले हरेक दिन दिनभरका मुख्य २० समाचारहरू प्रस्तुत गर्ने गरेका छौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा गरे आग्रह ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी फुटबाट जोगाउन आफूले चाहे पनि त्यो सहज नभएको बताए ।

बालुवाटारस्थित ललितानिवास क्याम्पभित्रको सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा प्रतिवादी बनाइएका पूर्व भूमिसुधारमन्त्री चन्द्रदेवी जोशी साधारण तारेखमा छुटे ।

भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला मंसीर ११ र १२ मा नेपालको आउने पक्का । बाँकी भिडियोमा ।

भिडियो हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोलाः–

प्रतिक्रिया दिनुहोस्