च्याम्पियन्स लिगमा आज आठ खेल हुँदै



काठमाडौं :  यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज राति आठ खेल हुँदै छन्। खेलमा बायर्न म्युनिखले आज आरबी साल्जबर्गसँग प्रतिस्पर्धा गर्ने छ । बायर्न र साल्जबर्गबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।

यसै समूहको अर्को खेलमा एट्लेटिको मड्रिडले लोकमोटिभ मस्कोसँग, ओलम्पियाकोस र म्यानचेस्टर सिटी, मार्सेली र पोर्टो, लिभरपुल र एटलान्टा, साथै आयाक्स र मिड्जील्यान्ड खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्