प्रधानमन्त्री ओलीको मोदीलाई सन्देशदेखि शनिबारबाट मौसममा सुधार हुनेसम्म (भिडियोसहित)



काठमाडौं– द नेपालटप डटकमले हरेक दिन दिनभरका मुख्य २० समाचारहरू प्रस्तुत गर्ने गरेका छौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सीमा विवादलगायत समस्या वार्ताको माध्यमबाट समाधान गर्नुपर्ने सन्देश पठाए ।

संघीय संसदको नियमित अधिवेशन सुरु गर्ने बेला आएको कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेको भनाई ।

कोरोना रोकथाम, नियन्त्रण र उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई निर्देशन । बाँकी भिडियोमा ।

भिडियो हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोलाः–

प्रतिक्रिया दिनुहोस्