राष्ट्रिय स्पोर्टस फोरम भर्चुअल आइतबार हुने



काठमाडौं : तेस्रो राष्ट्रिय स्पोर्टस फोरम आइतबार हुने भएको छ । नेपाल ओलम्पिक कमिटीले स्पोर्ट्स फोरम जुमको माध्यमबाट ‘भर्चुअल’ रुपमा हुने जनाएको छ ।

यसअघि सन् २०१६ र २०१९ मा पनि दुई संस्करणका फोरम आयोजना भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्