पदम राईको ‘यसो हेरे पूर्व तिर’ सार्वजनिक



काठमाडौं : गायक पदम राईको स्वर रहेको ‘यसो हेरे पूर्वतिर।।’ सार्ववनिक भएको छ । किरण चाम्लिङ राइको निदेशन रहेको भिडियोमा चर्चित नायक दयाहाङ राई, एलिशा राई लगायतका कलाकारहरुको अभिनय रहेको छ।

यसमा शशी गुरुङ ‘वाङ्देल’को शब्द, संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्