
काठमाडौं : नायिका नम्रता श्रेष्ठको अभिनयसँगै सुन्दरताको पनि बेला बेला निकै चर्चा हुन्छ । नायिका नम्रता चलचित्रमा फरक फरक भूमिका गर्न रुचाउँछिन् ।
आफूलाई जस्तोसुकै भूमिकामा ढाल्न सिपालु नम्रता आफूलाई मेन्टेन पनि राख्छिन् ।
उनी प्रकृतीको सुन्दरतासँग बढी रमाउँछिन् ।
नम्रताको केही तस्वीर :













