कुँवर महासंघको केन्द्रीय सदस्यमा निर्वाचित



काठमाडौं : कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य पदमा निर्वाचित भएका छन् ।

महासंघको ५४ औं साधारण सभाबाट प्रदेश तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । सुदूरपश्चिमबाट १० भोट खसेकोमा कुँवर ८ भोट पाएर बिजयी भए । उनका प्रतिद्धन्दीले दुई भोट मात्र पाएका छन् ।

प्रकाशित :१३ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्