शान्तिश्री र खेमको स्वर रहेको गीत ‘मिस्री खानेलाई’ सार्वजनिक



काठमाडौं : गायिका शान्तिश्री परियार र गायक खेम सेञ्चुरीको स्वर रहेको गीत ‘मिस्री खानेलाई’ सार्वजनिक भएको छ ।

भिडियोमा जुना सुन्दास र लोमस शर्माको अभिनय रहेको छ । कुमार केसीले निर्देशन गरेको गीतमा लोक लयमा आधारित वियोगान्त प्रेम देखाइएको छ।

प्रल्हाद सुवेदीको शब्द, प्रसाद लामिछानेले संगीत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

बर्दिया । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली सानो गुटको सानो नेता भएको

काठमाडौं । प्रतिनिधि सभा विघटन मुद्दाबारे सर्वोच्च अदालतमा आइतबार भएको सुनवाइ सकिएको छ । सुनवाइ

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओली कमरेड नभएर प्रतिक्रान्तिकारी

काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटमाथिको विषय केन्द्रित बहसमा सामेल भएका वरिष्ठ अधिवक्ता तथा संविधानविद्

काठमाडौं । नेकपा प्रचण्ड पक्षका अभ्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले संविधानमाथि प्रहार गरेकोले

रौतहट : कठ्याग्रिँदो जाडो र शीतलहरका कारण रौतहट, बारा, पर्सालगायत मध्यतराईको जनजीवन थप कष्टकर बन्दै

काठमाडौं : भारतमा कोरोना भाइरविरुद्धको खोप लगाएका ५२ जनामा साइडइफेक्ट देखिएको छ । त्यसमध्ये पनि

काठमाडौं : प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।समूह ‘ए’को खेलमा

काठमाडौं : नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य योगेश भट्टराईले आफूलाई ‘केटो’ भनेर सम्बोधन गर्ने

काठमाडौं : आज २४० कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

जनकपुरधाम : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनबिरुद्ध नेपाली काँग्रेसले

नयाँदिल्ली : परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली स्वदेश फर्कन लागेका छन् । मन्त्री ज्ञवाली नेपाल वायु