शान्तिश्री र खेमको स्वर रहेको गीत ‘मिस्री खानेलाई’ सार्वजनिक



काठमाडौं : गायिका शान्तिश्री परियार र गायक खेम सेञ्चुरीको स्वर रहेको गीत ‘मिस्री खानेलाई’ सार्वजनिक भएको छ ।

भिडियोमा जुना सुन्दास र लोमस शर्माको अभिनय रहेको छ । कुमार केसीले निर्देशन गरेको गीतमा लोक लयमा आधारित वियोगान्त प्रेम देखाइएको छ।

प्रल्हाद सुवेदीको शब्द, प्रसाद लामिछानेले संगीत दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्