अदिती वुढाथोकी कति ब्यूटी? (फोटोफिचर)



काठमाडौं : मुम्बइमा रहेर मोडलिङ गरिरहेकी नायिका अदिती वुढाथोकी सामाजिक संजालमा सक्रिय छिन् ।

चलचित्र ‘कृ’कि नायिका अदितीले सामाजिक संजालमा त दैनिक तस्वीर पोष्ट गर्दै फ्यानसँग जोडिने कोशिश गरिरहेकी हुन्छिन् । उनी झट्ट हेर्दा बोल्ड देखिन्छिन् । अझ, उनको इन्स्ट्राग्रामका तस्बिर हेर्ने हो भने त उनलाई बोल्ड नायिकको रुपमा परिचित गराउन सकिन्छ ।

सामाजिक संजाल इन्स्टाग्राममा अदितीका १० लाख भन्दी बढी फलोअर्स छन् । सामाजिक संजालकी रानी बनेकी यी सुन्दरीका तस्वीरमा आउने प्रतिक्रियाले पनि उनको लोकप्रियता मापन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्