गायक ध्रुव बिस्कोको नयाँ गीत ‘झन् झन् माया’ सार्वजनिक



काठमाडौं : गायक ध्रुव बिस्कोको नयाँ गीत ‘झन् झन् माया’ सार्वजनिक भएको छ। माइकल चन्दको निर्देशन रहेको गीतमा बिस्कोसँगै सरु गौतमको पनि स्वर सुन्न सकिन्छ।

भिडियोमा अभिनेता पुष्प खड्का, नरेन खड्का, सृजना केसी र सरोज मोक्तानको नृत्य देख्न सकिन्छ। गीतमा कृष्ण केसीको शब्द तथा गायक बिस्कोको संगीत छ।

प्रतिक्रिया दिनुहोस्