क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना



काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । श्वासप्रश्वासमा समस्या आएपछि लामिछाने ह्याम्स अस्पताल भर्ना भएका हुन् ।

मंसिर १२ गते कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा रहेका थिए ।

अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ ।

प्रकाशित : मंसिर १५, २०७७

प्रतिक्रिया दिनुहोस्