विप्लव नेकपाभित्र वार्ता गर्न दबाब, विप्लव भन्छन्, ‘तत्काल सम्भव छैन’



काठमाडाैं :  नेकपा महासचिव नेत्रविक्रम चन्दलाई दलभित्रैबाट सरकारसँग वार्ता गर्न दबाब परेको खबर आजको अन्नपूर्ण पोस्टमा रामकृष्ण अधिकारीले लेखेका छन्।

पोलिटब्युरो सदस्य तथा पूर्वीकमान्ड इन्चार्ज अनिल शर्मा, पोलिट ब्युरो सदस्य पदम राइलगायतले सरकारसँग् वार्ता गर्न दबाब दिएको कुरा उनले खुलाएका छन्। 

महासचिव विप्लव भने तत्काल  सरकारसँग वार्ता गर्ने पक्षमा नभएको समाचारमा उल्लेख छ। बाँकी आजको अन्नपूर्ण पोस्ट पढ्नुहोला

प्रतिक्रिया दिनुहोस्