इरानका वैज्ञानिकको हत्या रिमोर्ट कन्ट्रोल मेसिन गनले भएको खुलासा



काठमाडौं : गत शुक्रबार इरानका आणवीक वैज्ञानिक मोहसेन फख्ररीजादेहको हत्या रिमोर्ट कन्ट्रोल मेसिन गनले भएको खुलेको छ ।

इरानका उच्च पदाधीकारीहरुले हत्यामा इजराइलको मूख्य भुमिका रहेको आरोप लगाउँदै आएको छ । उक्त घटनाको बदला इरानले तुरुन्तै लिने जनाएको छ ।

गत शुक्रबार आणवीक वैज्ञानिक फख्ररीजादेह आफ्नो परिवारसँग बुलेट प्रुफमा ३ वटा सुरक्षाकर्मीको गाडीसहित यात्रा गरिरहेको बेला आक्रमण भएको थियो ।

गाडी बुलेट प्रुफ भएको कारण गाडीलाई हल्का धक्का पुगेको थियो । धक्का लाग्ना साथ उनी आफ्नो गाडीबाट आर्लेर हेर्ने क्रममा रिमोर्ट कन्ट्रोल मेसिन गनले प्रहार गरी हत्या गरिएको जनाइएको छ ।

बडीगार्डले बचाउन खोजे पनि सफल भएनन् । उनलाई मेसिन गनले करिब १५० मिटर टाढाबाट प्रहार गरिएको थियो । ३ पटकसम्म प्रहार गरिएको र सुरक्षाकर्मीलाई समेत प्रहार गरिएको थियो ।

फख्ररीजादेह इरान आणवीक प्रोग्रामका मूख्य व्यक्तिका रुपमा परिचित थिए । यो खबर फार्स न्युज एजेन्सीले सार्वजानिक गरेको हो ।

प्रकाशित :१५ मंसिर, २०७७

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा २८३ जना कोरोना संक्रमित थपिएका छन् भने ३ जनाको मृत्यु

कैलाली : सरकारले देशभर कोरोनाभाइरस विरुद्धको खोप अभियान शुरु गरेसँगै सुदूरपश्चिम प्रदेशमा पनि आज खोपको

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराईसक्ने बताएका

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स,

काठमाडौं : सर्वाेच्च अदालतका चार पूर्व प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमै अदालतको अवहेलना मुद्दा दर्ता भएको छ।

काठमाडौं : नेकपाका उपाध्यक्ष बामदेव गौतमले आज (बुधबार) पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै छन्

काठमाडौं : प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा बहस जारी छ । आज रिट

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले आज मंगलबार भारतको ७२ औं गणतन्त्र दिवस मनाएको छ । सो

काठमाडौं : पछिल्लो २४ घण्टामा ३०३ जना कोरोना संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु

काठमाडौं : ६९ औं विश्व भन्सार दिवस भव्यतका साथ मनाइएको छ । भन्सार विभाग, निजी

काठमाडौं : राष्ट्रपति विद्या भण्डारीसँग नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले मंगलवार भेटघाट गरेका छन्

काठमाडौं : कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ