प्रधानमन्त्री ओली टिकटकमादेखि बोको हरामद्वारा ११० किसानको हत्यासम्म (भिडियोसहित)



काठमाडौं– द नेपालटप डटकमले हरेक दिन दिनभरका मुख्य २० समाचारहरू प्रस्तुत गर्ने गरेका छौं । प्रधानमन्त्री केपी शर्मा ओली अब सामाजिक सञ्जालमा प्रख्यात बन्दै गइरहेको टिकटकमा पनि, फलोअर्स, लाइक र भ्युज बढ्दो ।

एकताको डेढ वर्षमै विभाजित भएको साझा र विवेकशील पार्टीबीच फेरी एकता हुने, एकता प्रक्रिया अन्तिम चरणमा, पार्टीका संयोजक रवीन्द्र मिश्र एकीकृत पार्टीको अध्यक्ष बन्ने र विवेकशीलका अध्यक्ष मिलन पाण्डे दोस्रो वरियतामा रहने गरी संयोजक बन्ने अनौपचारिक समझदारी ।

गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने । बाँकी भिडियोमा ।

भिडियो हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोलाः

प्रतिक्रिया दिनुहोस्