प्रिमियर लिग : लेष्टर र फुलहम भिड्दै



काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा आज लेष्टर सिटी र फुलहमबीच प्रतिस्पर्धा हुने भएको छ। लेष्टर सिटी र फुलहमबीच दुई टिमबीचको खेल नेपाली समय अनुसार राति ११:१५ बजे सुरु हुनेछ ।

लेष्टर १८ अंक जोडेर चौंथो स्थानमा रहेको छ भने फुलहम ४ अंक जोडेर १९ औं स्थानमा रहेको छ । प्रिमियर लिग अन्तर्गत आजै हुने अर्को खेलमा वेस्ट ह्याम युनाईटेडले एस्टन भिल्लासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्