यस्तो छ आज र भाेलिकाे मौसम 



काठमाडाैं : वैशाख ०८ गते आइतबार दिनभरि आंशिक देखि सामान्य बदली रहने। केही स्थानमा मेघ गर्जन र चट्यांग हावाहुरी सहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

त्यस्तै वैशाख ०९ गते सोमबार दिउँसो सामान्य बदली रहने र केही स्थानमा मेघ गर्जन र चट्यांग हावाहुरीसहित हल्का वर्षा हुन सक्ने जल तथा माैसम महाशाखाले जनाएको छ। त्यस्तै सोमबार राति आंशिक बदली हुने र थोरै  स्थानहरुमा मेघ गर्जन र चट्यांग हावाहुरी सहित हल्का वर्षा को सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्