आज प्रेमीका श्वेतासँग लगनगाँठो कस्दै आदित्य



काठमाडौं : गायक तथ कार्यक्रम उद्घोषक आदित्य नारायण आज बैवाहिक जीवनमा बाँधिदैछन् । उनी आफ्नी प्रेमिका श्वेता अग्रवालसँग बैवाहिक जीवनमा बाँधिन लागेका हुन् ।

श्वेतासँग आदित्य करिब ११ वर्षदेखि प्रेम सम्बन्धमा छन् । फिल्म ‘शापित’ मा आदित्य नारायणको अपोजिट श्वेताले अभिनय गरेकी थिइन् ।

यहीबाट उनीहरुको प्रेमको सुरुवात भएको थियो । आदित्य र श्वेताको बिवाहको एक मन्दिरमा हुने र जहाँ ५० जना भन्दा कम मानिसहरु सहभागी हुने जनाइएको छ।

Indian Idol 12's host Aditya Narayan and Shweta Agarwal's pre-wedding  celebrations begin with Tilak ceremony; watch - Times of India
adityawAditya Narayan: Tilak ceremony is an auspicious beginning to the wedding -  Times of India
प्रतिक्रिया दिनुहोस्