अभिनेता दयाहाङ र अभिनेत्री लक्ष्मीको अभिनय रहेको ‘सुनन परानै दिन्छु’ को भिडियो सार्वजनिक



काठमाडौं : हरि लम्साल र मेलिना राईको स्वर रहेको गीत ‘सुनन परानै दिन्छु’ सार्वजनिक भएको छ । पहिलो प्रेमको सुरुवाती कथा देखाइएको भिडियोमा अभिनेता दयाहाङ राई र अभिनेत्री लक्ष्मी बर्देवाको अभिनय रहेको छ।

निकेश खड्काले निर्देशन गरेको गीतमा शब्द भने श्रृजना प्रलाद शाहले लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्