‘कृष्ण–लीला’को छायांकन सुरु, इलाममा श्रद्धासँग रोमान्टिक बने पुष्प(फोटोसहित)



काठमाडौं : चलचित्र ‘कृष्ण–लीला’को छायांकन सुरु गरिएको छ । दीपक ओलीको निर्देशन र लक्ष्मण सुवेदीको लेखन रहेको चलचित्र पूर्वी नेपालको झापाबाट चलचित्रको छायांकन सुरु गरिएको हो ।

चलचित्रमा समावेश ‘कुनै दिन यस्तो पनि जिन्दगानी’ बोलको गीत गीतबाटै चलचित्रको छायांकनको सुरुवात गरिएको निर्माता रत्न श्रेष्ठले जानकारी दिएका छन् ।

यो गीतमा चलचित्रका मुख्य कलाकार पुष्प खड्का र श्रद्धा क्षेत्रीलाई फिचरिङ गरिएको छ ।

कृष्ण लीला' : इलाममा श्रद्धासँग रोमान्टिक बने पुष्प
प्रतिक्रिया दिनुहोस्