
एजेन्सी : स्कटल्याण्डमा भेटियो सुनको गुफा भेटिएको जनाइएको छ । स्कटल्यण्डको सरकारले नोभेम्बरमा यो अमूल्य गुफाको खोल्ने तयारी गरेको छ ।
उक्त गुफामा वर्षौंदेखि मानिस नपुगेको बताइन्छ । त्यो गुफामा सुन रहेको दाबी गरिएको छ । कोनिश माइन नामको त्यो खण्डहर स्कटल्याण्डको टिनड्रम ट्रसच्स नेशनल पार्कको बीचमा रहेको छ ।
नोभेम्बरबाट त्यहाँ काम शुरु गरिनेछ । यस प्रकारले सुन खनेर निकाल्ने स्कटल्याण्ड विश्वकै पहिलो देश बन्नेछ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उक्त कामको टेण्डर स्कटगोल्ड रिसर्सलाई दिइएको छ । -एजेन्सीको सहयोगमा
प्रकाशित : मंसिर १७, २०७७