गाँजा सेवन गरी चलाएकाे टिपरकाे ठक्करबाट महिलाकाे मृत्यु



काभ्रे : शनिबार अपराह्न ५ बजेतिर पाचँखाल तिनपीप्लेमा धुखिलेलबाट पाँचखालतर्फ जाँदै गरेको बा३क ६४२ नम्बरको टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही स्थानकी ५६ वर्षीय रञ्जना गौतमको घटनास्थलमै मृत्यु भएको हो।

 

ठक्करबाट घाइते भएकी महिलालाई  टिपर चालककले जबर्जस्ती पेलेर मारेका थिए । प्रहरीका अनुसार टिपर चालक गाँजाकाे नशामा थिए ।

 

जिल्ला ट्राफिक कार्यालय काभ्रेका सई राजेश दाहालका अनुसार टिपरको क्याबिनबाट स्थानीयले गाजाको पोकासमेत बरामद गरेका छन्।

प्रतिक्रिया दिनुहोस्