यस्ती देखिइन् मेहेन्दीमा अभिनेत्री श्वेता खड्का (फोटोफिचर)



काठमाडौं : अभिनेत्री श्वेता खड्काले मेहेन्दी लगाएकी छिन् । धनगढीका विजयेन्द्रसिंह रावतसँग आज (सोमबार) लगनगाँठो कस्न लागेकी श्वेताले मेहेन्दी लगाएकी हुन्।

यसअघि स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग वि।सं २०७१ साल असार २३ गते उनले विवाह गरेकी थिइन् । विवाह भएको एक महिनापछि श्रीकृष्णको निधन भएको थियो । श्रीकृष्णको निधनपछि उनी एक्लो जीवन अगाडि बढाउँदै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्