सप्तरी : सप्तरीका कोरोना संक्रमण संक्रमित पुरुषको धरानमा मृत्यु भएको छ ।
लक्ष्मीपुर–३ का ४२ वर्षीय पुरुषको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारका क्रममा सोमबार राति करिब ११ बजे मृत्यु भएको हो ।
मंसिर २० गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएका ती पुरुषमा हाइपरटेन्सनको समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।
प्रकाशित : मंसिर २३, २०७७