अभिनेत्री कृति सेननलाई कोरोना



काठमाडौं : अभिनेत्री कृति सेननलाई कोरोना पुष्टि भएको छ । कृतिले आफ्नो इन्स्ट्राग्राममा एक तस्वीर अपलोड गर्दै आफु कोरोना संक्रमित भएको जानकारी दिएकी हुन् ।

उनी केही समय अघि चंडीगढबाट नयाँ फिल्मको शूटिंग सकाएर घर फर्केकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्