चलचित्र विकास बोर्डद्वारा २१ दिन भित्र पटकथा पठाउन आह्वान



काठमाडौं : चलचित्र विकास बोर्डले मौलिक तथा कलात्मक चलचित्र निर्माणका लागि पटकथा आह्वान गरेको छ । बोर्डले आज एक सूचना प्रकाशन मौलिक तथा कलात्मक चलचित्र निर्माणका लागि पटकथा आह्वान गरेको हो।

पटकथा पठाउनका लागि २१ दिनको अवधि तोकिएको छ भने प्राप्त भएको पटकथा मध्ये छानेर सहनिर्माण गर्ने बोर्ड जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्