टेक र सिर्जनाको स्वर रहेको ‘ओइ माया’ सार्वजनिक



काठमाडौं : गायिका सिर्जना खत्री र गायक टेक अधिकारीको स्वर रहेको ‘ओइ माया’ सार्वजनिक भएको छ ।

युवराज खत्रीको निर्देशन रहेको भिडियोमा हाँस्यकलाकार सुबोध गौतम (एदुमे) र आयुष्मा कार्की, राजु भुजेल, देव बराल, फरिता खड्कालगायतको अभिनय रहेको छ। गीतमा टेक अधिकारीको शब्द, रेशम प्रधानको संगीत तथा एरेन्ज रहेको छ ।

प्रतिक्रिया दिनुहोस्