खेम र शान्तीको स्वरमा रहेको ‘मिश्री खानेलाई’ सार्वजनिक’



काठमाडौं : गायक खेम सेन्चुर र गायिका शान्ती श्री परियारको स्वरमा रहेको ‘मिश्री खानेलाई’ सार्वजनिक भएको छ ।

कुमार केसीले निर्देशन गरेको भिडियोमा लोमास शर्मा र जुना सुन्दासको अभिनय रहेको छ। प्रल्हाद सुवेदीको शबद रहेको गीतमा प्रसाद लामिछानेको संगीत छ ।

प्रतिक्रिया दिनुहोस्