नयाँ ब्वाईफ्रेण्डसँग कृष्णा श्रफ, एक्स ब्वाईफ्रेण्डले यस्तो गरे कमेन्ट



काठमाडौं : बलिउड अभिनेता टाइगर श्रफकी बहिनी कृष्णा श्रफ आफ्नो लभ लाइफलाई लिएर धेरै चर्चामा रहन्छिन्। बेला बेला उनी सोसल मिडियामा पनि धेरै चर्चामा ररिरहेकी हुन्छिन् ।

अहिले उनको फोटो सामाजिक संजालमा भाइरल भइरहेको छ। जुन फोटोमा उनी नयाँ ब्वाईफ्रेण्डसँग रहेको देख्न सकिन्छ । उनको यो पोस्टमा एक्स ब्वाईफ्रेण्डको कमेन्ट पनि आएको छ ।

 एक्स ब्वाईफ्रेण्ड एबन होम्सले कृष्णाको पोस्टमा Dang u move quick. लेखेका छन् ।

https://www.instagram.com/kishushroff/?utm_source=ig_embed

प्रतिक्रिया दिनुहोस्