सैफ अली खान अभिनित ताण्डवको टीजर सार्वजनिक (भिडियो)



काठमाडौं : बलिउड अभिनेता सैफ अली खान अभिनित फिल्म ताण्डवको टीजर सार्वजनिक भएको छ। यो वेब सीरीज अमेजन प्राइममा स्ट्रीम हुनेछ ।

एक मिनेटको टीजरको शुरुवात भारी भीड र पोलिटिकल झण्डाको साथमा भएको छ । सैफ सीरीजमा फोलिटिकलकोरोलमा रहेका छन् भने टीजरमा सैफको इम्प्रेसिभ इन्ट्री देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्